शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

साफ यू-१६ महिला च्याम्पियनसिप फुटबलको पहिलो हाफ : नेपाल ३, भुटान ०

सोमबार, २१ फागुन २०८०, १५ : ५१
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । साफ यू-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सोमबार जारी भुटानविरुद्धको खेलमा घरेलु टोली नेपालले पहिलो हाफमै ३-० गोलको अग्रता लिएको छ । खेल सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप