आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्सलाई नवौँ झट्का

शनिबार, १९ फागुन २०८०, १३ : ००
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आठौँ सफलता हासिल गरेको छ । कायल क्लेइन रनआउट भएका हुन् ।

शून्य रन बनाएका उनी गुल्सन झाद्वारा रन आउट भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७.५ ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप