टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
नेदरल्यान्ड्सको पाँचौँ विकेट खस्यो
शनिबार, १९ फागुन २०८०, १२ : २२

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हासिल गरेको छ । कुशल मल्लले नोआ क्रोशलाई क्याच आउट गराएका हुन् ।
३ रन बनाएका उनी अविनाश बोहराद्वारा क्याच आउट भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९.५ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान