टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
प्रतिशलाई एकै ओभरमा दोस्रो सफलता, नेदरल्यान्ड्सको चौथो विकेट गुम्यो
शनिबार, १९ फागुन २०८०, १२ : १९

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो सफलता हासिल गरेको छ । प्रतिश जिसीले माक्स ओ डाउडलाई आउट गरेका हुन् ।
ओ’ डाउड २४ बलमा ३१ रन बनाएर जिसीको बलमा बोल्ड भए । एकै ओभरमा उनको यो दोस्रो विकेट हो । यसअघि कप्तान स्कट एडवर्डस् १८ रन बनाएर उनकै बलमा बोल्ड भएका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ५७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल