सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

१२ रन बनाउँदै आउट भए गुल्सन झा

मङ्गलबार, १५ फागुन २०८०, १४ : १४
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो पाँचौँ विकेट पनि गुमाएको छ । नेपालले पाँचौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो ।

उनी ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए । उनलाई स्कोल्जले बोल्ड गरेका हुन् । ११.५ ओभरमा गुल्सन आउट हुँदा नेपालले एक सय १५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप