सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

नेपालविरुद्ध नामिबियाले बनायो १५ ओभरमा ३ विकेट गुमाएर १३३ रन

मङ्गलबार, १५ फागुन २०८०, १२ : ३९
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको नेपालविरुद्धको पहिलो खेलमा नामिबियाले १५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाएको छ । 

नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगर ४४ र पाँचौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन १७ बलमा चार छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउँदै क्रिजमा छन् । नामिबियाको रन रेट ८.८६ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप