सरकारले १३ औं पटक गर्यो सार्वजनिक खरिद नियमावली संशोधन
सोमबार, १४ फागुन २०८०, १८ : ०९
काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावलीलाई १३ औं पटक संशोधन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीलाई संशोधन गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित