फोटोफिचर
काठमाडौँमा हिउँदे झरी, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १० फागुन २०८०, १८ : ००

काठमाडौँ । बिहीबार काठमाडौँ उपत्यकासहित देशभर वर्षा तथा हिमपात भएको छ । काठमाडौँमा यो हिउँदको पहिलो वर्षा भएको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण उपत्यकासहित देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने अनुमान गरिएको छ ।
हेरौं तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?