सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अभियन्ता ई:सहित प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौँ, तस्बिरहरु

अभियन्ता ई:सहित प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौँ, तस्बिरहरु

सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । अभियन्ता ई:सहितका प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौँ पुगेका छन् । लुम्बिनीबाट पैदल यात्रा गरी ९ औँ दिनमा सोमबार दिउँसो अभियन्ता ई: र सडक व्यवसायीहरू काठमाडौँ आइपुगेका हुन् । 

उनीहरुले कलंकीदेखि भद्रकालीसम्म र्‍याली समेत निकालेका थिए । उनीहरुले तीन बुँदे माग राखेर लुम्बिनी–सिंहदरबार यात्रा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया