शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०४ फागुन २०८०, ०५ : ५४
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा र बिक्री दर १४३ रुपैयाँ ०० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.58 133.18
EUR  (European Euro) 1 142.35 143.00
GBP  (UK Pound Sterling) 1 166.35 167.10
CHF  (Swiss Franc) 1 150.11 150.79
AUD  (Australian Dollar) 1 86.15 86.54
CAD  (Canadian Dollar) 1 97.90 98.35
SGD  (Singapore Dollar) 1 98.38 98.82
JPY  (Japanese Yen) 10 8.84 8.88
CNY  (Chinese Yuan) 1 18.43 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.36 36.52
THB  (Thai Baht) 1 3.67 3.68
AED  (UAE Dirham) 1 36.10 36.26
MYR  (Malaysian Ringgit) 1 27.73 27.86
KRW  (South Korean Won) 100 9.95 10.00
SEK  (Swedish Kroner) 1 12.64 12.70
DKK  (Danish Kroner) 1 19.10 19.18
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 430.26 432.21
BHD  (Bahrain Dinar) 1 351.68 353.27

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप