विशेष अदालतको फैसला
ललिता निवास जग्गा प्रकरणमा चन्द्रदेव जोशीलाई सफाइ
बिहीबार, ०३ फागुन २०८०, १९ : २८

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतले जोशी र अधिकारीलाई सफाइ दिएको हो । यस्तै जनक बहादुर भण्डारीले पनि सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन
-
नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व