शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समातिए ठेकेदार भेटवाल, हिरासतमा राखेर थालियो अनुसन्धान

सोमबार, ०३ वैशाख २०७५, १९ : २९
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एपेक्स बैंकको दुई अर्ब रुपैयाँ घोटला काण्डमा एक ठेकेदारलाई पक्राउ गरेको छ । 

सिआईबीको टोलीले सोमबार ‘क’ श्रेणीका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो । 

भेटवालले जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए । 

भेटवाललाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको सिआईबीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप