शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग-२ क्रिकेट

नेपालले तेस्रो विकेट गुमायो

बिहीबार, ०३ फागुन २०८०, ०९ : ४९
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तेस्रो विकेट गुमाएको छ । चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका हुन् ।

यसअघि तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थियो । खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । नेपालले तीन विकेटको क्षतिमा १३ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप