काठमाडौँ । चिनियाँ नयाँ वर्षका अवसरमा पाटन दरबार स्क्वायरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
बुधबार भएको सो कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्गले शुभकामना व्यक्त गरेका छन् । चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया