शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०२ फागुन २०८०, ०५ : ५६
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.51 133.11
EUR  (European Euro) 1 142.86 143.51
GBP  (UK Pound Sterling) 1 167.94 168.70
CHF  (Swiss Franc) 1 150.67 151.36
AUD  (Australian Dollar) 1 86.45 86.84
CAD  (Canadian Dollar) 1 98.56 99.01
SGD  (Singapore Dollar) 1 98.54 98.99
JPY  (Japanese Yen) 10 8.87 8.91
CNY  (Chinese Yuan) 1 18.42 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.33 35.49
QAR  (Qatari Riyal) 1 36.34 36.50
THB  (Thai Baht) 1 3.71 3.73
AED  (UAE Dirham) 1 36.08 36.24
MYR  (Malaysian Ringgit) 1 27.80 27.93
KRW  (South Korean Won) 100 9.97 10.01
SEK  (Swedish Kroner) 1 12.71 12.77
DKK  (Danish Kroner) 1 19.16 19.25
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 430.33 432.27
BHD  (Bahrain Dinar) 1 351.52 353.11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप