बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टियो
सोमबार, २९ माघ २०८०, १४ : ४५

बुटवल। जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टिएको छ ।
उच्च अदालत सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय घोराहीको निर्णय उल्ट्याउँदै थप अनुसन्धान गरेर मुद्दा चलाउन निर्देशन दिएको हो ।
प्रहरीले घोराही १५ स्थित तुलसीपुरचोक निवासी सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘कल्ली’ मा अर्पण थापाको लुक्स
-
सहानुभूति बटुल्न शिक्षक आन्दोलनमा लर्को
-
सहकारी र लघुवित्त पीडितहरूद्वारा राष्ट्रपति भवननजिक धर्ना
-
भारत, पाकिस्तानसहित १४ देशको भिजामा साउदीले लगायो रोक
-
अमेरिकामा प्राकृतिक प्रकोपको वितन्डा : बाढी र आँधीमा परेर १८ जनाको मृत्यु
-
मेस्सीको कीर्तिमानी गोलले हारबाट जोगियो इन्टर मियामी