शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २८ माघ २०८०, ०५ : ५५
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.56 133.16
EUR  (European Euro) 1 142.74 143.39
GBP  (UK Pound Sterling) 1 167.11 167.87
CHF  (Swiss Franc) 1 151.41 152.10
AUD  (Australian Dollar) 1 86.29 86.68
CAD  (Canadian Dollar) 1 98.52 98.97
SGD  (Singapore Dollar) 1 98.47 98.92
JPY  (Japanese Yen) 10 8.87 8.91
CNY  (Chinese Yuan) 1 18.43 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.35 36.52
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.09 36.26
MYR  (Malaysian Ringgit) 1 27.82 27.95
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 12.65 12.71
DKK  (Danish Kroner) 1 19.15 19.23
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 430.31 432.25
BHD  (Bahrain Dinar) 1 351.64 353.23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप