क्रिकेट
२५ ओभरपछि दुवै ओपनर गुमाउँदै क्यानडाले १ सय ४४ रन बनायो
शनिबार, २७ माघ २०८०, ११ : २५
काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले २५ ओभरको अन्त्यमा २ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको छ । टस जितेर क्यानडाले पहिले ब्याटिङ गरेको हो ।
ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भए भने अर्का ओपनर ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने । प्रगात सिंह १५ र निकोसन क्रिटन ८ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता