अध्यागमन विभागमा शुक्रबारदेखि ई–भिसा लागू हुने
बिहीबार, २५ माघ २०८०, १८ : ३०

काठमाडौँ । शुक्रबारदेखि ई–भिसा लागू हुने भएको छ । अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरु गर्न लागेको हो ।
अध्यागमन विभागमा शुक्रबार उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने भएका छन् । उक्त सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विभागको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : पेटलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती