शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
काठमाडौँ महानगरले खाली गरायो शान्तिबाटिका (तस्बिरहरू)

काठमाडौँ महानगरले खाली गरायो शान्तिबाटिका (तस्बिरहरू)

मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ । माइतीघरको निषेधाज्ञा पछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए ।

मिटरब्याजी पीडित निषेधाज्ञा भन्दा अगाडिदेखि नै यहाँ बस्दै आएकोमा माइतीघरको निषेधाज्ञापछि अन्य समूहहरूले पनि शान्ति बाटिकामा आश्रय लिँदै आएका थिए । 

शान्तिबाटिका पार्कबाट हटाउन खोजेको भन्दै यसअघि पनि त्यहाँ धर्ना दिइरहेकाहरूले प्रदर्शन गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया