फोटोफिचर
भ्रष्टाचारको विरोध गर्दै आम जनता पार्टीको र्याली (तस्बिरहरु)
शनिबार, २० माघ २०८०, १४ : ०४

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँमा मोटरसाइकल -याली प्रदर्शन गरिएको छ । शनिबार सो संंगठनले देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।
कुपण्डोलबाट मोटरसाइकल -याली त्रिपुरेश्वर हुँदै रत्नपार्क भद्रकालीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सो पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङको फुङलिङमा नो केबलकार र प्रहरीबिच झडप
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?