राष्ट्रियसभा निर्वाचन
कोशीको प्रारम्भिक नतिजा : उद्धव अगाडि, सिटौला पछाडि
बिहीबार, ११ माघ २०८०, १७ : १७
_pJQCHPgIkH.jpg)
विराटनगर । कोशी प्रदेशमा प्रदेशसभातर्फको मतगणना सकिएको छ । पुरुष क्लस्टरमा भएको निर्वाचनको मत गणनाअनुसार राप्रपाका उद्धव पौडेलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।
पौडेलले २४९१ मत ल्याउँदा सिटौलाले २३८५ मत ल्याएका छन् । स्थानीय तहतर्फको मतगणनाको परिणाम आउन बाँकी नै छ । यो प्रदेशको महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजयी भेसकैकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक