अनेरास्ववियुको कर्णाली प्रदेश अध्यक्षमा ओली
सोमबार, ०८ माघ २०८०, ०९ : ४५

सुर्खेत । नेकपा एमाले निकट अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट राजेश ओलीको नेतृत्वमा ४१ सदस्यीय कमिटी सर्वसम्मतका साथ निर्वाचित भएको छ । जस अनुसार उपाध्यक्षमा मनसुन दाहाल, सञ्जय योगी, विवश भारती निर्वाचित भएका छन् ।
यस्तै सचिवमा धर्म शाही, सह–सचिव प्रतिभा शाही, प्रकाश मल्ल, रोशन शाही निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा जगतजंग शाही र कार्यालय प्रमुख –सुबोध आचार्य निर्वाचित भएका छन् । अधिवेशन आइतबारबाट दैलेख सदरमुकाममा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि