बहुविवाह गरेका आरोपीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय
आइतबार, ०७ माघ २०८०, २१ : ३१
२

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । बिहीबार प्रहरीले घोराहीका सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
शुक्रवार सरकारी वकिल कार्यालयको निर्णयअनुसार पौडेललाई थुनामुक्त गरिएको दाङका एसपी रामबहादुर केसीले रातोपाटीलाई बताए । बहुविवाह गरेका पौडेललाई पक्राउ गरेको भोलिपल्ट हतार हतार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
पौडेलविरुद्ध जेठी पत्नीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
जबरजस्ती निकालिएका कर्मचारी पुनः नियुक्त गर्न ट्रम्पलाई न्यायाधीशको आदेश
-
मधेसमा होलीलाई मध्यनजर गर्दै १६७ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट
-
अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने