मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

पत्रकारको टोलीले हरायो एपीएफलाई

शनिबार, ०६ माघ २०८०, १५ : १८
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा शनिबार सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा फुटबल खेल आयोजना गरिएको हो ।

खेलमा सञ्चारकर्मीको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप