टाइगर कप भलिबल : न्यु डायमण्डसँग हार्यो पुलिस
बिहीबार, ०४ माघ २०८०, १३ : ४४
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत महिला तर्फको खेलमा विभागीय टीम नेपाल पुलिस क्लब न्यु डायमण्डसँग पराजित भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा डायमण्डले सोझो सेटमा खेल जित्दै फाइनल प्रवेश गरेको हो ।
पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट पनि २५–१८ स्कोरले जितेको हो । डायमण्डले अब अर्को विभागीय एपिएफसँग उपाधीका लागि प्रतिश्पर्धा गर्ने छ । पुलिसले तेस्रो स्थानका लागि आर्मीसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?
-
भूमि आयोगको जिल्ला समितिमा १११ जनाको मनोनयन
-
अर्को अमेरिकी विमान सम्पर्कविहीन
-
पत्रकार महासंघलाई नमागेको सल्लाह
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार