शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०२ माघ २०८०, ०६ : ०३
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १६९ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.32 132.92
EUR  (European Euro) 1 144.84 145.49
GBP  (UK Pound Sterling) 1 168.43 169.19
CHF  (Swiss Franc) 1 155.01 155.72
AUD  (Australian Dollar) 1 88.18 88.58
CAD  (Canadian Dollar) 1 98.61 99.06
SGD  (Singapore Dollar) 1 99.25 99.70
JPY  (Japanese Yen) 10 9.09 9.13
CNY  (Chinese Yuan) 1 18.44 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.28 35.44
QAR  (Qatari Riyal) 1 36.29 36.46
THB  (Thai Baht) 1 3.79 3.80
AED  (UAE Dirham) 1 36.03 36.19
MYR  (Malaysian Ringgit) 1 28.34 28.47
KRW  (South Korean Won) 100 10.01 10.06
SEK  (Swedish Kroner) 1 12.85 12.91
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 16.92 17.00
KWD  (Kuwaity Dinar) 1 430.55 432.50
BHD  (Bahrain Dinar) 1 351.00 352.59

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप