रास्वपाको सचिवालय बैठक सिंहदरबारमा
मङ्गलबार, २४ पुस २०८०, १४ : ३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । मंगलबार दिउँसा साँढे २ बजेदेखि सिंहदरबारस्थित दलको कार्यालयमा सचिवालय बैठक सुरु भएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समसामयिक राजनीति र पार्टीका केही विभागका कार्यदलको म्याद थपका विषयमा छलफल हुने छ ।
गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका सन्दर्भमा एउटा कार्यदल बनाएको थियो । रास्वपाको सचिवालय १२ सदस्यीय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड
-
एनपीएल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने
-
विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)
-
झापाका अस्पतालमा बिरामीको चाप बढ्यो, रगत अभाव