उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुले लिए सपथ
सोमबार, २३ पुस २०८०, १७ : १६

काठमाडौ । उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमवार नवनियुक्त न्यायाधीशहरुले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको रोहवरमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष सपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
-
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल
-
कञ्चनपुरको सभागृह प्रयोग विहीन