शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, १८ पुस २०८०, ०५ : ५६
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.02 133.62
EUR  (European Euro) 1 146.03 146.69
GBP  (UK Pound Sterling) 1 168.54 169.30
CHF  (Swiss Franc) 1 156.73 157.44
AUD  (Australian Dollar) 1 90.44 90.85
CAD  (Canadian Dollar) 1 100.28 100.73
SGD  (Singapore Dollar) 1 100.40 100.86
JPY  (Japanese Yen) 10 9.38 9.42
CNY  (Chinese Yuan) 1 18.63 18.72
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.50 36.66
THB  (Thai Baht) 1 3.89 3.90
AED  (UAE Dirham) 1 36.22 36.38
MYR  (Malaysian Ringgit) 1 28.90 29.03
KRW  (South Korean Won) 100 10.14 10.19
SEK  (Swedish Kroner) 1 13.14 13.20
DKK  (Danish Kroner) 1 19.59 19.68
HKD  (Hong Kong Dollar) 1 17.02 17.10
KWD  (Kuwaity Dinar) 1 432.61 434.56
BHD  (Bahrain Dinar) 1 352.85 354.44

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप