राज्यव्यवस्था तथा सुशासन समिति बैठक
श्रम र भौतिक मन्त्रालयसहित मन्त्रीहरूबारे समेत छानबिन गर्न समितिको निर्देशन
सोमबार, १६ पुस २०८०, १४ : १६

काठमाडौँ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयबारे समेत छानबिन गर्न निर्देशन दिएको छ ।
सोमबार उक्त घटनाबारे समितिले उपप्रधान तथा गृहमन्त्री र सुरक्षा प्रमुखसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । त्यस्तै बैठकले इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई थप राहत दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।
समितिले घटनासँग सम्बन्धित साना दर्जाका प्रहरी र कर्मचारीलाई मात्र निलम्बन र सरुवा नगरी उनीहरूको मनोबल नगिर्ने गरी समाधान खोज्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल