फोटोफिचर
राजधानीमा तमु ल्होसार महोत्सव, तस्बिरमा हेर्नुहोस्
आइतबार, १५ पुस २०८०, १५ : ०१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तमु ल्होसार महोत्सवमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड तमु गुरुङहरुले राजधानीमा आयोजना गरेकाे ल्होसार महोत्सवमा सहभागी भएका हुन् ।
तमु गुरुङहरुले आइतबार भव्य रुपमा ल्होसार पर्व मनाइरहेका छन् । तमुहरुले आजदेखि बिरालो वर्गलाई विदाई गरी गरुड वर्गलाई स्वागत गरेका छन् ।
हेरौं महोत्सवका तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ