शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, १२ पुस २०८०, ०६ : ००
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.06 133.66
EUR  (European Euro) 1 147.08 147.75
GBP  (UK Pound Sterling) 1 169.40 170.16
CHF  (Swiss Franc) 1 156.03 156.73
AUD  (Australian Dollar) 1 91.01 91.42
CAD  (Canadian Dollar) 1 100.81 101.27
SGD  (Singapore Dollar) 1 100.64 101.10
JPY  (Japanese Yen) 10 9.33 9.37
CNY  (Chinese Yuan) 1 18.61 18.70
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.49 36.66
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.23 36.39
MYR  (Malaysian Ringgit) 1 28.74 28.87
KRW  (South Korean Won) 100 10.28 10.33
SEK  (Swedish Kroner) 1 13.34 13.40
DKK  (Danish Kroner) 1 19.73 19.82
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 432.91 434.86
BHD  (Bahrain Dinar) 1 352.93 354.52

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप