शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १० पुस २०८०, ०५ : ५५
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ २० पैसा र बिक्री दर १४६ रुपैयाँ ८६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.73 133.33
EUR  (European Euro) 1 146.20 146.86
GBP  (UK Pound Sterling) 1 168.53 169.29
CHF  (Swiss Franc) 1 154.99 155.69
AUD  (Australian Dollar) 1 90.39 90.80
CAD  (Canadian Dollar) 1 100.12 100.58
SGD  (Singapore Dollar) 1 100.26 100.72
JPY  (Japanese Yen) 10 9.32 9.37
CNY  (Chinese Yuan) 1 18.60 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.31 36.48
THB  (Thai Baht) 1 3.84 3.86
AED  (UAE Dirham) 1 36.14 36.30
MYR  (Malaysian Ringgit) 1 28.66 28.78
KRW  (South Korean Won) 100 10.23 10.28
SEK  (Swedish Kroner) 1 13.25 13.31
DKK  (Danish Kroner) 1 19.61 19.70
HKD  (Hong Kong Dollar) 1 17.00 17.07
KWD  (Kuwaity Dinar) 1 432.09 434.05
BHD  (Bahrain Dinar) 1 352.08 353.67

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप