शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०५ पुस २०८०, ०५ : ५८
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.78 133.38
EUR  (European Euro) 1 145.27 145.93
GBP  (UK Pound Sterling) 1 168.03 168.79
CHF  (Swiss Franc) 1 153.91 154.61
AUD  (Australian Dollar) 1 89.84 90.24
CAD  (Canadian Dollar) 1 99.57 100.02
SGD  (Singapore Dollar) 1 99.82 100.27
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 18.59 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.43 36.60
THB  (Thai Baht) 1 3.80 3.81
AED  (UAE Dirham) 1 36.15 36.32
MYR  (Malaysian Ringgit) 1 28.51 28.63
KRW  (South Korean Won) 100 10.20 10.25
SEK  (Swedish Kroner) 1 13.06 13.12
DKK  (Danish Kroner) 1 19.48 19.57
HKD  (Hong Kong Dollar) 1 17.01 17.09
KWD  (Kuwaity Dinar) 1 431.52 433.47
BHD  (Bahrain Dinar) 1 352.19 353.78

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप