शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०४ पुस २०८०, ०५ : ५५
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २० पैसा र बिक्री दर १४५ रुपैयाँ ८६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.80 133.40
EUR  (European Euro) 1 145.20 145.86
GBP  (UK Pound Sterling) 1 168.69 169.45
CHF  (Swiss Franc) 1 153.35 154.04
AUD  (Australian Dollar) 1 89.39 89.80
CAD  (Canadian Dollar) 1 99.19 99.64
SGD  (Singapore Dollar) 1 99.68 100.13
JPY  (Japanese Yen) 10 9.18 9.22
CNY  (Chinese Yuan) 1 18.61 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.40 35.56
QAR  (Qatari Riyal) 1 36.42 36.59
THB  (Thai Baht) 1 3.80 3.81
AED  (UAE Dirham) 1 36.16 36.32
MYR  (Malaysian Ringgit) 1 28.37 28.50
KRW  (South Korean Won) 100 10.15 10.20
SEK  (Swedish Kroner) 1 13.00 13.06
DKK  (Danish Kroner) 1 19.47 19.56
HKD  (Hong Kong Dollar) 1 17.03 17.10
KWD  (Kuwaity Dinar) 1 431.31 433.26
BHD  (Bahrain Dinar) 1 352.25 353.85

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप