शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०३ पुस २०८०, ०५ : ५६
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.60 133.20
EUR  (European Euro) 1 144.69 145.34
GBP  (UK Pound Sterling) 1 167.77 168.52
CHF  (Swiss Franc) 1 152.69 153.38
AUD  (Australian Dollar) 1 89.10 89.50
CAD  (Canadian Dollar) 1 99.17 99.62
SGD  (Singapore Dollar) 1 99.58 100.03
JPY  (Japanese Yen) 10 9.29 9.34
CNY  (Chinese Yuan) 1 18.58 18.67
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.37 36.54
THB  (Thai Baht) 1 3.79 3.80
AED  (UAE Dirham) 1 36.10 36.27
MYR  (Malaysian Ringgit) 1 28.25 28.38
KRW  (South Korean Won) 100 10.20 10.24
SEK  (Swedish Kroner) 1 12.96 13.01
DKK  (Danish Kroner) 1 19.41 19.50
HKD  (Hong Kong Dollar) 1 17.00 17.08
KWD  (Kuwaity Dinar) 1 431.01 432.96
BHD  (Bahrain Dinar) 1 351.73 353.32

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप