ललितपुर महानगरले मनायो १०५ औँ स्थापना दिवस, तस्बिरहरू
सोमबार, ०२ पुस २०८०, १३ : ४७

ललितपुर । ललितपुर महानगरपालिकाले १०५ औँ स्थापना दिवस मनाएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
-
‘पञ्चायत’ का सफल अभिनेतालाई काम पाउनै सकस
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण
-
१० वर्षपछि इमरानको बलिउडमा कम्ब्याक, भूमि नायिका
-
सुन तस्करीको मुद्दामा अभिनेत्रीले पाइनन् जमानत