फोटोफिचर
प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन (तस्बिरहरु)
शनिबार, ३० मङ्सिर २०८०, ११ : ०३
हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् ।
सो क्रममा उनले भवनभित्र र बाहिर अवलोकन समेत गरेका थिए ।
हेरौं तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव
-
मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले