सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो करार सेवामा कर्मचारी

शुक्रबार, २९ मङ्सिर २०८०, ०७ : २४
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले संख्या नै नखुलाई करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन मागिएको हो । नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त माग गरिएको छ । 

योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

inf

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप