समाचार
इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी
मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : २१
![इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी](https://npcdn.ratopati.com/media/news/illalm_3WDsCzO74Z.jpg)
इलाम । इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी भएको छ । मंगलबार क्वाटरमा भएको आगो निभाउने क्रममा एक जना प्रहरी जलेर घाइते भएका छन् ।
‘आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारका लागि खटिएका एक प्रहरी जलेर घाइते भएका छन् । क्वाटरमा रहेका लत्तकपडा जलेर ध्वस्त भएका छन् सबै विवरण आइसकेको छैन’, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
-
महाशिवरात्रि मूल समारोह समिति गठन
-
श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?
-
‘जनयुद्ध हिंसा हैन, क्रान्ति थियो’
-
रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प