कामना सेवा विकास बैंक र हातेमालो फाइनान्सबीच सम्झौता
सोमबार, २५ मङ्सिर २०८०, १४ : १०
काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्स सर्भिससँगको सम्झौतामा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि (आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् ।
उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठक पुस १९ देखि २१ सम्म बस्ने
-
रास्वाप केन्द्रीय संगठन विभागमा तीन जना थप
-
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण
-
लुम्बिनीका मुख्यमन्त्रीद्वारा बुलबुले तालको अवलोकन, तस्बिरहरु
-
नेपालीमा शान्ति चाहने मनमोहन सिंह संविधान सभाबाट संविधान बनाउन नेताहरूलाई दिन्थे दबाब