८८ वर्षीय धर्मेन्द्रको हातमा तीन ठुला फिल्म

मुम्बई । हिन्दी फिल्मका हिट म्यान धर्मेन्द्र शुक्रवारबाट ८८ वर्ष पुगेका छन् । यो उमेरमा पनि उनी फिल्म ‘रकी और रानीको प्रेम कहानी’ जस्तो फिल्ममा मुख्य भूमिकामा देखिएका थिए । फिल्ममा उनले एक किस सिन समेत दिएर सबैलाई चकित तुल्याएका छन् ।
धर्मेन्द्र अहिले बलिउडका सबैभन्दा पुरानो एक्टिभ हिरो हुन् । उनीसँग अहिले पनि तीन ठुला फिल्म छन् । ‘डङ्की’, ‘अपने २’ र ‘एक अनटाइलट’ रोमान्टिक फिल्म ।
यो वर्ष धर्मेन्द्रका लागि मात्र होइन, देओल परिवारका लागि पनि खास रह्यो । सनी देओलको फिल्म ‘गदर २’ तेस्रो धेरै कमाउने फिल्म बन्यो । बबी देओल अहिले फिल्म ‘एनिमल’ को कारण चर्चामा छन् । जसले ‘गदर २’ को रेकर्ड तोड्दै छ ।
६० वर्षको फिल्म करियरमा धर्मेन्द्रले २० बढी फिल्ममा काम गरेका छन् । तीमध्ये ९३ हिट र ४९ सुपर हिट छ । अचम्मको कुरो यो हो कि उनलाई कुनै पनि फिल्मबाट अवार्ड मिलेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने