खेलकुद
एसीसी यू–१९ एसिया कप क्रिकेट : अर्जुनका रूपमा नेपालले चौथो विकेट गुमायो
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : २९
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको हो । उनी ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो