शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १९ मङ्सिर २०८०, ०५ : ५९
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.09 133.69
EUR  (European Euro) 1 144.79 145.44
GBP  (UK Pound Sterling) 1 168.79 169.55
CHF  (Swiss Franc) 1 152.61 153.30
AUD  (Australian Dollar) 1 88.57 88.97
CAD  (Canadian Dollar) 1 98.29 98.73
SGD  (Singapore Dollar) 1 99.74 100.19
JPY  (Japanese Yen) 10 9.08 9.12
CNY  (Chinese Yuan) 1 18.65 18.73
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.58 28.70
KRW  (South Korean Won) 100 10.21 10.25
SEK  (Swedish Kroner) 1 12.78 12.84
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 431.05 432.99
BHD  (Bahrain Dinar) 1 353.40 354.99

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप