साउदी अरब पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ
सोमबार, ११ मङ्सिर २०८०, २० : ३३
काठमाडौँ । साउदी अरब पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी घर भएका ५८ वर्षीय ईब्राहिम मिया छन् ।
सिनामंगल बस्दै आएका मियाले जमाल अहमद फकिरलाई साउदी अरब पठाउँछु भनेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
प्रहरीले उनलाई सिनामंगलबाट पक्राउ गरेर कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा