खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण
शनिबार, ०९ मङ्सिर २०८०, २० : ०५
काठमाडौं । भागवत खनालको कथाहरुको संगालो ‘बाबा मेरो पीआर आयो’को लोकार्पण भएको छ । २४ कथाहरुको संगालो शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार अभय श्रेष्ठ सहित डा.कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक बिनिता खनाल,कल्पना अधिकारी र सिर्जना तिवारीले लोकार्पण गरे ।
तीन दशक लामो निजामती सेवामा बिताएर सहसचिवबाट अवकास पाएपछि खनालले सामाजिक र ऐतिहासिक विषय समेटेर कथाको संगालो ल्याएका हुन् ।
कथाको संगालो लोकार्पण कार्यक्रममा साहित्यकार अभय श्रेष्ठले भागवत खनालका कथाहरुमा सामाजिक विषयवस्तुहरु चोटिलो पाराले सामान्य व्यक्तिले बुझ्ने भाषामा लेखिएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’