झ्याल फोडेर तारकेश्वरमा साढे सात लाख रुपैयाँ बराबरको चोरी
शनिबार, ०९ मङ्सिर २०८०, १४ : ०१
![झ्याल फोडेर तारकेश्वरमा साढे सात लाख रुपैयाँ बराबरको चोरी](https://rpcdn.ratopati.com/media/albums/chor_BBWmjaqDcs.jpg)
काठमाडौँ । काठमाडौँको तारकेश्वरको एक घरमा सुनचाँदीसहितको धनमाल चोरी भएको छ ।
तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने कुमार श्रेष्ठको घरमा कोही नभएको अवस्थामा झ्यालको सिसा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना, ल्यापटप र मोबाइल समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता