मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नेपाल र यमनबिचको खेल

मङ्गलबार, ०५ मङ्सिर २०८०, २१ : ३४
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो ।

प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ ।

4H0A81384H0A81414H0A82394H0A82604H0A82824H0A83304H0A83404H0A83604H0A83724H0A83844H0A83874H0A8390 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप