शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
फोटोफिचर

बेहुलीझैँ सिँगारिए जनकपुरधामका छठ घाट (तस्बिरहरू)

शनिबार, ०२ मङ्सिर २०८०, १९ : ४८
शनिबार, ०२ मङ्सिर २०८०

जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पोखरीका डिलमा बाँस र कपडाको पण्डाल बनाइ झिलिमिली बत्ती जडान गरिएको छ ।  स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरका अधिकांश पोखरी तथा सरोवरका घाट सिँगारिएको हो ।

chhat-ghat-janakpur (2)

छठ पूजाको दोस्रो दिन आज खरना सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जनकपुरधामका छठ घाटहरूमा व्रतालुहरू पुग्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सम्पन्न हुनेछ ।

chhat-ghat-janakpur (3)chhat-ghat-janakpur (4)chhat-ghat-janakpur (5)chhat-ghat-janakpur (6)chhat-ghat-janakpur (7)chhat-ghat-janakpur (8)chhat-ghat-janakpur (9)chhat-ghat-janakpur (10)chhat-ghat-janakpur (11)chhat-ghat-janakpur (12)chhat-ghat-janakpur (13)chhat-ghat-janakpur (14)chhat-ghat-janakpur (15)chhat-ghat-janakpur (16)chhat-ghat-janakpur (17)chhat-ghat-janakpur (18)chhat-ghat-janakpur (19)chhat-ghat-janakpur (20)chhat-ghat-janakpur (21)chhat-ghat-janakpur (22)chhat-ghat-janakpur (23)chhat-ghat-janakpur (24)chhat-ghat-janakpur (25)chhat-ghat-janakpur (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप